के बेचिएका उद्योगहरु फिर्ता ल्याउन मिल्दैन ?

नेपाललाई मित्र राष्ट्रहरुले दाईजोमा दिएका उद्योगहरु प्राय मूल्य घटाई सबै विक्री गरेका छन । केवल निजी क्षेत्रले सञ्चालन गरोस भन्ने थियो ।सरकारले चलाए घाटा नाफा सरकारको हुने थियो भने निजीले चलाए जसले चलायो उसैको हुन्छ । तर उद्योग चलाएनन् केवल बेच्यो र किन्यो मात्रै केवल नेपाल उद्योग बिहीन मात्र भयो । यसरी उद्योग ओगटन मात्र … Continue reading के बेचिएका उद्योगहरु फिर्ता ल्याउन मिल्दैन ?